Saturday, July 18, 2009

गोमा दमिनी

पुरुषोत्तम गौतम

सन् २००४ अप्रिल
म कसो

सन् २००४ अप्रिल
म कसो कसो गरेर झकाउन आँटेको हुँदोरहेछु । कोठामा कोलाहल मच्चिन थालेछ । मैले यसो आँखा उघारेँ सबै उभिएर बाझ्दै रहेछन् एक अर्कासँग । म टाँढबाट तल झरेँ सबै भए ठाउँमा । मैले पहिले त केही कुरा बुझिन । बम्बइका हाम्रा एजेन्टहरु भनौँ या मुसलेका भरौटेहरु या नेपाली छोरा र छोरी बेच्ने दलाल भनौँ २ जना शेखर झापा र भागवतचितवन दुबैजना टिल्ल रक्सी पिएर आएका रहेछन् । तिनीहरु कराउँदै थिए जोड जोडले रातको सन्नाटालाई चिर्दै । हामी त्यहाँ भएका जति सबैलाई गाली गर्दै थिए । आमा चकारी गाली गरे हामी सबैलाई । हामी हाम्रै पैसाले खान्थ्यौँ तर पनि यिनीहरुको गाली किन खानु पर्ने हो हामीले म बुझ्नै सक्दिन थेँ । त्यही पनि भनेको बेलामा खान पाइने होइन । न सुत्नै पाइन्थ्यो राम्ररी । मनपरि शब्दहरुको ओइरो सुन्नु पर्छ दिनै पिछे ।
शेखर मातेर लर्बरिएको आवाजमा भन्दैथियोः हामीले यहाँ रण्डीखाना खोलेको होइन । रण्डी होस् भने भिण्डी बजारबम्बैको रेडलाइट एरिया जा । यहाँ बस्न पाउँदिनस् । जस जसलाई रण्डीबाजी गर्नु छ भिण्डी बजार जाओ । यो रण्डीबाजी गर्ने अखडा होइन । मलाई अचम्म लाग्यो उसको कुरा सुनेर । जीवनमा कहिल्यै नखुलेको ज्ञानको आँखा खुलेको देखेर । कसरी आज उसको त्यसमा पनि मातेको बेला उसको ज्ञानको भण्डार खुलेको देखेर । ज्ञानी भएछ कि यो यत्ति छिट्टै । बिहे गरेको २० दिनमा श्रीमतीलाई झापाका धाइजनको घरमा छोडेर हिँडेको रे ऊ अरु भन्थे । यहाँ कति पटक रण्डीकोमा गयो त्यसको लेखाजोखा पनि छैन शायद उसैसँग अहिले । कतिपल्ट आºनै नेपाली दिदी बहिनीहरुलाई उसको हवसको शिकार बनायो होला । तर आज ऊ अति ज्ञानी बनेको छ रक्सीले मात्तिएकै बेला भएपनि । मेरो अलि अलि होस खुलिसकेको छ । मलाई कसैले नभने पनि कलहको जड के रहेछ भन्ने थाहा भइसकेको छ । किनकि बम्बैका रैथाने एजेन्टहरुलाई राम्रोसँग चिनिसकेको छु
यतिबेलासम्ममा । मैले एउटा साथीलाई समय सोधेँ उसले भन्यो बिहानको २ बज्यो यार । अहिलेसम्मको हल्लाले भु।पू। असई खड्ग बहादुर तामाङ्ग र भु।पू। प्रहरी हवल्दार अमर बहादुर श्रेष्ठ दुबैको निद्रँ भङ्ग भई सकेको थियो । उनीहरुले जँड्याहालाई उनीहरुकै खाट्टी पुलिसको भाषामा गाली गरे बाझ्नेहरु पनि उनीहरुको गालीको चपेटामा परे उनीहरुको मीठो निद्रँ अनाहकमा बिगारेकोमा ।
माथ्लो टाँढबाट घुँक्क घुँक्क गरेको आवाज
आयो । त्यो आवाज ठम्याउन मलाई मुश्किल परेन किनकि यो कोठामा चाल मारेर हिँडेपनि के भइरहेछ भन्ने थाहा पाउने सामान्य चेत दिमागमा पसिसकेको छ मेरो । यो कोठामा हरेक दिन के हुन्छ या के भइरहेछ र के हुनेवाला छ भन्ने कुरा म अनुमान गर्न सक्ने भइसकेको छु । ऊ झापा गोलधापकी गोमा नेपालीदमिनी यहाँ मैले अन्य जातीय अर्थ या दलितलाई हेपेर भन्न खोजेको होइन उसको त्यहाँ बसाइको बेला पुकारिएको आधारमा लेखेको हुँ उसको नाम हो घुँक्क घुँक्क गर्ने । उसको शरीर हेर्दा लाग्थ्यो उसको उमेर त्यस्तै १६÷१७ हुनुपर्छ । तर छाती र हेर्दा लाग्थ्यो ऊ भर्खरै १३÷१४ पुगेकी होली । सबै भन्थे ऊ खाडी मुलुकमा काम गर्न आएकी हो तर उसको पासपोर्ट पनि छैन रे । मैले एकदिन उसलाई लिएर आउने उसको झापाली दलाल गोलधापको लोके भँडारीालाई सोध्दा ऊ भन्थ्यो - अरु एजेन्टहरुले दिग्दार लगाउँछन् भनेर मैले पासपोर्ट छैन भनिदिएको हुँ । तर गोमेको पासपोर्ट छ भन्थ्यो ऊ । सबैले आआºनै अनुमान गरेका थिए । कोही भन्थे गोमे बेश्या रहिछे कोही भन्थे चुप् लाग् त्यसको मितदाजुले सुन्यो भने मार्ला तिमेर्लाई । साथमा मितदाजु पनि छ भन्ने कुरा सबैलाई हल्ला चलाइएको थियो झूटो भएपनि सत्य भएपनि । मितदाजु पनि बिदेश जान आएको छ रे । ऊ चैँ रमेश तामाङ्ग हो झापाको गोलधापको । लगभग गोलधापका ६-७ जनाको माझमा सुत्छे दमिनी गोमा सधैँ । उसलाई लिएर आउने उसको एजेन्ट शिकारको खोजीमा फेरि झापा फर्किसकेको थियो अहिलेसम्ममा । हामीलाई लिएर आउने एजेन्ट भोला दंगाल पनि फर्किसकेको थियो शिकारको खोजीमा झापा । बस् हाम्रा संरक्षक भने पनि गार्जियन भने २ जना जँड्याहा भागवत र शेखर हुन् बम्बैका कोठाका । त्यतिखेर हामी कोठामा २२-२५ जना जम्मा थियौँ । म छक्क परेँ हाम्रा संरक्षकको हाल देखेर । बम्बै जस्तो महानगरीमा हामीजस्ताहरु हराउँथ्यौँ या बिलाउँथ्यौँ कतै अनन्तमा । न आºनो भन्ने कोही छ त्यहाँ न नानी बाबु भनिदिने नै कोही छ । संरक्षँकहरुकै हाल त्यस्तो भए हाम्रँे अबस्था कस्तो थियो होला सजिलै अनुमान गर्न सकिन्थ्यो । गोमा दमिनीलाई नै किटेर गाली गलौज जे भएपनि हुन थालेपछि ऊसँगै आएका गोलधापबासीहरु उपि्रुन थाले । रातको सुन्यतामा परदेशमा एकअर्काले सहयोग गर्नु पर्ने बेलामा नेपालीहरुको अनाहकको बिबाद फैलियो । ओल्लो कोठा पल्लो कोठाबाट भारतीय श्रमिकहरु पनि आउन थाले । लाजमर्नु भयो हामीलाई क्या हुआ क्या हुआ भन्दै सोध्नेहरुलाई जवाफ दिनु भन्दा समस्याको समाधान कोठाभित्रै गर्न पाएको भए राम्रँ हुने थियो भन्ने साथीहरुले पनि गरे । गोमा रुन थाली । मैले बल्ल खुलस्त थाहा पाएँ आजको यो मध्यरातको ड्रामाको नायक चन्द्रे भँडारी बेलबारी रहेछ भने नायिका गोमे दमिनी गोलधाप रहिछ ।
उनीहरुको कथा सबैलाई थाहा थियो मलाई मात्र होइन । यो भन्दा अघि पनि अरु साना साना अल्लारे भाइहरु थिए कोठामा उनीहरु भन्थे - पुरु दाइ आज चन्दे्रले गोमेलाई ब्रँ किनिदियो कहिले भन्थे पेन्टी किनिदियो कहिले भन्थे लिपस्टिक किनिदियो आज घुमाउन ओर्लीको समुद्री किनारा लग्यो हिजो गेटवे अफ इण्डिया लग्यो अस्ति शान्ता क्रुज लग्यो । यी सबै रिपोर्टहरु सुनिन्थे राती सबै भेला भएपछि कोठामा । केटाहरु सबै कुरा सुनाउँथे सामुहिकरुपमै ।
म जिस्क्याउँथेँ चन्द्रेलाई - के हो चन्द्र भाइ चाल निको छैन नि तिम्रो । ऊ भन्थ्यो अँ पुरुषोत्तम दाइ पनि । केटाहरुले जे भने त्यही विश्वाश गरिदिने । म सादीसुधा मान्छे कतै त्यसो गर्छु भन्थ्यो चन्द्रे । तर आजको कलहको जड या केन्द्रविन्दु चन्द्रे र गोमे हुन् मैले पहिल्यै भनिसकेको छु ।
कलहको जड यसरी सुरु भएछ- एजेन्टहरुले गोमेलाई पट्याउने कोशिश गरेछन् । अभ्यस्त एजेन्टहरुको धन्दा नै त्यही थियो भन्दा पनि फरक पर्दैनथ्यो । पहिले पहिले त्यो कोठामा आएका नेपाली चेलीहरुसँग गरिएको व्यवहारको बारेमा त्यो कोठामा बस्ने पुरानाहरु भाइहरुले पहिले नै भनिसकेका थिए । तर पनि गोमे पट्टिइनछे उनीहरुसँग । एजेन्टहरुमध्येको भागवत सबैका अघि गर्बकासा भन्थ्यो - बम्बैबाट अरब मुलुकमा ाजन आउने हर केटीको दूताबासमा भिसाको छाप लाग्नु भन्दा पहिले हाम्रो छाप लाग्नु जरुरी छ । ऊ जे भन्थ्यो सत्य भन्थ्यो भन्ने कुरा उसको कुरा र काम या व्यवहार सत्य हो भन्ने देखाइसकेको थियो । त्यसको ज्वलन्त नमूना गोमे दमिनीको केश नै ताजा थियो मेरो अघि । एजेन्टहरुले गोमे दमिनीलाई छाप हान्न नपाएकोले नै उठेको कलह थियो यो । बबण्डर थियो बिहानको २ बजे । .

हामीभन्दा ४-५ महिना अघि आएर बम्बैमा भिसाको प्रतिक्षामा बसेको कँडेल माहिलोले बम्बैको बारेमा सबै कुरा बताउँथ्यो मलाई मात्र होइन सबैलाई । कँडेल माहिलो भन्ने बित्तिकै सबैले चिन्थे उसलाई । एकपल्ट अरबमा आएर सर्भे मा २ वर्ष काम गरेको थियो रे उसले । त्यो बेलामा रगत छादेर झण्डै सिल्टिमुर खाएछ । दैव संयोगले ज्यान जोगाएर नेपाल फर्कन सकेछ । ऊ भन्थ्यो - माँ कसम पुरुषोत्तम दाइ म २ वर्ष बम्बइ बसेर भए पनि राम्रो ठाउँमा जान्छु यो पालि । ऊ बसेको ६ महिना भएछ बम्बइमा । बम्बइको एजेन्टको ऊ नजिकको मान्छे हो भन्थे सबै । त्यसैले पनि ऊ त्यहाँको किनमेलको हर्ताकर्ता र त्यहाँको बारेमा जानिफकार थियो । हेर्दा हड्डीमात्रै रहेको माहिलो दाँत अलि अलि बाहिर उछिट्टिएका भए पनि एजेन्टहरुको गतिविधि नजिकबाट हेर्न पाएकोले उसलाई त्यहाँको चुरोसम्म थाहा थियो । उसलाई हामी बसेको कोठाको बीबीसी भने पनि फरक पर्दैनथ्यो ।
माहिलो हामीलाई झापाको गोलधापकी कल्पना तामाङ्गको कथा सुनाउँथ्यो । कल्पना बिदेश जान एउटा एजेन्ट हुँदै ल्याइइछ बम्बै । बम्बैमा एजेन्टले ल्याएर शिकार खेल्न एजेन्ट फर्किएछ झापा । कल्पनालाई धेरैालाई छाप हानेछन् । अरब मुलुक पठाउनु भन्दा अघि एजेन्ट भागवतले भनेजस्तै । कल्पना रुन्थी रे । उनीहरु भन्थे रे चूप यही खोज्न त आकी होस् नि तँ । मुसलेले पनि वहाँ लगेर यही गर्ने त हो नि यहाँ बानी पर्दै गइस् भने काम गर्न सजिलो हुन्छ भन्थे रे एजेन्टहरु । अझ एजेन्टहरु भन्थे रे मुसलेको मुसल पनि ठूलो हुन्छ बुझिस् एकैचोटि फेला परिस् भने मर्छेस् । त्यसैले यहीँबाट पोख्त भएर जा भन्दै छाप हान्थे रे एजेन्टहरुले । तिनीहरुले ओर्ली भए ठाउँमा केटी राख्थे र कोही श्रीमान् आफैँले ल्याएर छोडेको पनि देखेँ विशेष गरी नेपालगन्जतिरका । तिनीहरु ठाडै भन्थे त्यो चरीको बुढा नेपालगन्ज फर्कि्रएपछि त ऊ हाम्रै त हो नि असाध्यै फोहोरी फोहोरी कुरा गर्थे आºनै नेपाली चेलीहरु प्रति । मन भित्र आँधी चल्थ्यो जस्तै सीधा मान्छेलाई पनि भित्र दुख्यो नेपालीको दयनियता देखेर । तिनीहरुको पनि साहै्र बिजोग हुन्थ्यो रे । एउटीले त बम्बैमा पेट बोकेकी थिइ रे
त्यहाँका एजेन्टहरुको हाल हेर्दा तिनीहरुले कसैलाई पनि छोडेजस्तो लाग्दैन मलाई । उनीहरु भन्थे पनि त्यसै गर्थे पनि त्यसै । माहिलाको कुरा र तिनीहरुले सबैको अघि गर्ने व्यवहारले उनीहरुको सिद्धहस्तताको पुष्टी दिन्थ्यो । एउटा एजेन्टले ल्याएकी उसकी नजिककी बहिनीको गति पनि त्यस्तै बनाएछन् । मलाई अन्तर्वातामा लिएर जाँदा भन्थ्यो जँड्याहा एजेन्टले । म छक्क पर्थेँ नेपाली चेलीबेटीको कुरा सुनेर तर आज आºनै कानले सुन्ने र आँखाले हेर्ने मौका पाएको छु यो महानगरी बम्बइमा ।
बम्बैमा कोठामा रहने २ जना एजेन्टका २ वटा मोबाइल थिए । २ वटा मध्ये एउटा घरि घरि गोमेको हातमा दिएर उनीहरु फोन गर्दारहेछन् उसलाई । गोमेलाई फकाउन खोज्दारहेछन् उसलाई । गोमेलाई फकाउन खोज्दारहेछन् धम्क्याउन खोज्दारहेछन् । तैँले खाडी मुलुकमा गएर पनि त्यही काम गर्ने हो । यहाँ हामीलाई पनि मौका दे भन्दा रहेछन् । नेपाली एजेन्टहरुको राक्षसी पन देखेर दया पनि लाग्यो अनि साह्रै घिन पनि लाग्यो मलाई । रातपरेपछि मान्छे राक्षस बन्छ भन्ने सुनेको त थिएँ तर आज दिउँसै राक्षसहरुको बस्तीमा बास्न आइपुगेको छु म । शारीरिक सम्पर्क एउटा कुरा श्रृष्टि थाम्नका लागि हो भन्ने लाग्छ मलाई । संसार नै त्यहीँ देख्नेहरुका लागि त्यो भन्दा ठूलो नर्क केही होइन भन्ने व्यक्तिगत सोच छ मेरो । मान्छेको जुनी साँच्चै असल बनाउने कि नारकीय बनाउने त्यो हाम्रै जिम्मामा छ । हरेक दिन एजेन्टका घिनलाग्दा कुरा सुन्दा यस्तो लाग्थ्यो कि म तिनीहरुको घाँटी अठ्याएर मारिदिउँु र कम्तीमा एकाध नेपाली चेलीहरुको अस्मिता माथि खेलवाड गर्ने दलालहरुको अन्त्य गरिदिउँु तर त्यो सम्भव थिएन पनि । मलाई मेरा बालशखा शिव गाउँलेले एक पटक भनेको कुरा धेरै याद आइरह्यो बम्बैको बसाइमा । वहाँले एकपटक भन्नु भएको थियो पुरुषोत्तमजी मान्छे हरेक दिन एकपटक न एकपटक आतंकबादी बन्छ । जीवनका विविध परिस्थितिहरुले यस्तो मोडमा ल्याएर खडा गरिदिन्छन् कि उसलाई ऊ आतंककारी नबनी सुखै छैन । केही गरेर त्यसको समाधान दिन खोजिहाल्छ मान्छे बिद्रोह गर्न खोजिहाल्छ मान्छॆ । हो त्यसैले म बम्बैको कोठामा हरेक दिन आतंकबादी बर्नेँ भन्ने लाग्छ मलाई ।
गोमेलाई अश्लिल अश्लिल शब्द प्रयोग गर्ने र आकर्षित गर्ने काम गरेछन् । तर गोमेलाई ब्रा र पेन्टी किनिदिने चन्द्रे भँडारीले त्यही दिन दिउँसो एउटा होटलमा कोठा लिएर ३-४ घण्टा सुताएछ गोमेलाई । त्यो कुरो एजेन्टहरुले थाहा पाएछन् । उनीहरुले भनेको नमान्ने चन्द्रेसँग गएर सुत्ने भनेर उनीहरु जलेछन् । चन्द्रे भँडारीलाई ईङ्गित गरेर गाली गर्न थाले एजेन्टहरु । चन्द्रेको रिसको सीमा नै रहेन । चन्द्रे पनि कुर्लियो । के छ प्रमाण भन्दै अरुलाई फत्तुरमा दोष लगाउने भन्दै । एजेन्टहरु बम्बैका रैथानेहरु होटलमा गएर रजिष्टरमा रेकर्ड हेरेछन् । चन्द्रे मोराले आºनै नाममा कोठा बुक गरेको रहेछ । एजेन्टहरु भन्न थाले- हामी प्रमाण पुर्याइदिन्छौँ । चन्द्रे के छ तिमीहरुसँग प्रमाण भन्दैथियो । उनीहरुले संयुक्त उत्तर दिए-होटलको रजिष्टर । चन्द्रेले विस्फारित नेत्रले हेर्यो सबैलाई अनि उसको अनुहार एकाएक अंध्यारियो । चन्द्रे अक्क न बक्क भयो बोल्नै सकेन । चन्द्रेले आपुूलाई संसारको बाठो मान्छे हुँ भन्ने ठानेको थियो उसको कुरा गराइ सुन्दा पनि । तर उसको त्यो विश्वासले हावा खायो नराम्ररी । सबैको अघि साँच्चैको बेजत पनि भयो । एजेन्टहरु चन्द्रेले हार खाएको थाहा पाएर झन् चिच्याउन थाले । अझै चन्द्रेलाई फोनमा पनि टाउको काटिदिने धम्की दिएका रहेछन् एजेन्टहरुले कोठामा आउनु अघि त्यही दिन । चन्द्रेले आºनो कुरालाई त्यतातिर मोड्यो । किन तिमेर्ले मलाई घाँटी काटिदिने धम्की दियौ त चन्द्रे एण्ड कम्पनीका सदस्यहरु रातबिरात धम्क्याउने गाली गर्ने भन्दै गोमे दमिनीसहित आफ्ना कुम्ला कुटुराहरु बोकेर बाहिर निक्लिए । जलथलको बिरेन्द्र प्रसाईं भाइ झापाकै पर्शुराम लामिछाने आदि साथीहरु मिलेर लिस्नामा पुगिसकेको चन्द्रे एण्ड कम्पनीका सदस्यहरुलाई रोक्ने काम गरे । फेरि वापस फर्कि्र्रए सबै । भोलि बिहान गर्ने जे गरे पनि भनेर ।
सबै कोठामा पसे फेरि । भित्र कुरा भयो यी सारा कुराको जड गोमा दमिनी हो भन्ने निश्कर्ष निकाल्यो कोठाले । बिहानै गोमालाइ र ओर्लीमा रहेको केटीहरुकै कोठामा लाने सल्लाह भयो । भोलिपल्ट बिहान गोमे सरी ओर्लीको कोठामा १÷२ दिनपछि उड्यो सउदी अरबतिर चन्द्रे पनि तर यहाँ हरेक पल केही न केही भइरहेको हुन्छ ।
हरेक वर्ष हरेक महिना हरेक हप्ता हरेक दिन थाहा छैन कति गोमा दमिनीहरु आउँछन् यो बम्बै महानगरीमा ठूलो सपना बोकेर बिदेश जाने अनि धेरै पैसा कमाउने कति कल्पनाहरु आउँदा हुन् बम्बै हुँदै अरब मुलुकमा काम गर्न जानलाई र आºनो खुशीले या जबर्दस्ती शिकार बन्छन् होला बम्बैका एजेन्टहरुका । मलाई लाग्दैन त्यो भीडमा गोमा मात्रै या मात्रै कल्पना छे बरु त्यहाँ त अनगिनत त्यस्ता पात्रहरु छन् निरीह बेसहारा । त्यहाँ उनीहरुलाई बचाउन न माइती नेपाल आउँछ न अरु नै । माइती नेपाल काँकडभिट्टा सुनौली जोगवनी नेपालगाज र महेन्द्रनगरको बोर्डर कुर्दा हुन्
शायद । अनुराधा दिदी को डाटामा धेरै नेपाली चेलीहरुको उद्धार गरिएको देखिएला तर बम्बै हुँदै बिदेश जाने र त्यहीँ बेश्याबृत्तिमा लाग्ने ती अभागिनी बिचरा नेपाली चेलीहरुको उद्धार गर्ने कोही जन्मिएकै छैन अहिलेसम्म ।
purushottam.gautam@gmail.com

प्रकाशित मिति:

कसो गरेर झकाउन आँटेको हुँदोरहेछु । कोठामा कोलाहल मच्चिन थालेछ । मैले यसो आँखा उघारेँ सबै उभिएर बाझ्दै रहेछन् एक अर्कासँग । म टाँढबाट तल झरेँ सबै भए ठाउँमा । मैले पहिले त केही कुरा बुझिन । बम्बइका हाम्रा एजेन्टहरु भनौँ या मुसलेका भरौटेहरु या नेपाली छोरा र छोरी बेच्ने दलाल भनौँ २ जना शेखर झापा र भागवतचितवन दुबैजना टिल्ल रक्सी पिएर आएका रहेछन् । तिनीहरु कराउँदै थिए जोड जोडले रातको सन्नाटालाई चिर्दै । हामी त्यहाँ भएका जति सबैलाई गाली गर्दै थिए । आमा चकारी गाली गरे हामी सबैलाई । हामी हाम्रै पैसाले खान्थ्यौँ तर पनि यिनीहरुको गाली किन खानु पर्ने हो हामीले म बुझ्नै सक्दिन थेँ । त्यही पनि भनेको बेलामा खान पाइने होइन । न सुत्नै पाइन्थ्यो राम्ररी । मनपरि शब्दहरुको ओइरो सुन्नु पर्छ दिनै पिछे ।
शेखर मातेर लर्बरिएको आवाजमा भन्दैथियोः हामीले यहाँ रण्डीखाना खोलेको होइन । रण्डी होस् भने भिण्डी बजारबम्बैको रेडलाइट एरिया जा । यहाँ बस्न पाउँदिनस् । जस जसलाई रण्डीबाजी गर्नु छ भिण्डी बजार जाओ । यो रण्डीबाजी गर्ने अखडा होइन । मलाई अचम्म लाग्यो उसको कुरा सुनेर । जीवनमा कहिल्यै नखुलेको ज्ञानको आँखा खुलेको देखेर । कसरी आज उसको त्यसमा पनि मातेको बेला उसको ज्ञानको भण्डार खुलेको देखेर । ज्ञानी भएछ कि यो यत्ति छिट्टै । बिहे गरेको २० दिनमा श्रीमतीलाई झापाका धाइजनको घरमा छोडेर हिँडेको रे ऊ अरु भन्थे । यहाँ कति पटक रण्डीकोमा गयो त्यसको लेखाजोखा पनि छैन शायद उसैसँग अहिले । कतिपल्ट आºनै नेपाली दिदी बहिनीहरुलाई उसको हवसको शिकार बनायो होला । तर आज ऊ अति ज्ञानी बनेको छ रक्सीले मात्तिएकै बेला भएपनि । मेरो अलि अलि होस खुलिसकेको छ । मलाई कसैले नभने पनि कलहको जड के रहेछ भन्ने थाहा भइसकेको छ । किनकि बम्बैका रैथाने एजेन्टहरुलाई राम्रोसँग चिनिसकेको छु
यतिबेलासम्ममा । मैले एउटा साथीलाई समय सोधेँ उसले भन्यो बिहानको २ बज्यो यार । अहिलेसम्मको हल्लाले भु।पू। असई खड्ग बहादुर तामाङ्ग र भु।पू। प्रहरी हवल्दार अमर बहादुर श्रेष्ठ दुबैको निद्रँ भङ्ग भई सकेको थियो । उनीहरुले जँड्याहालाई उनीहरुकै खाट्टी पुलिसको भाषामा गाली गरे बाझ्नेहरु पनि उनीहरुको गालीको चपेटामा परे उनीहरुको मीठो निद्रँ अनाहकमा बिगारेकोमा ।
माथ्लो टाँढबाट घुँक्क घुँक्क गरेको आवाज
आयो । त्यो आवाज ठम्याउन मलाई मुश्किल परेन किनकि यो कोठामा चाल मारेर हिँडेपनि के भइरहेछ भन्ने थाहा पाउने सामान्य चेत दिमागमा पसिसकेको छ मेरो । यो कोठामा हरेक दिन के हुन्छ या के भइरहेछ र के हुनेवाला छ भन्ने कुरा म अनुमान गर्न सक्ने भइसकेको छु । ऊ झापा गोलधापकी गोमा नेपालीदमिनी यहाँ मैले अन्य जातीय अर्थ या दलितलाई हेपेर भन्न खोजेको होइन उसको त्यहाँ बसाइको बेला पुकारिएको आधारमा लेखेको हुँ उसको नाम हो घुँक्क घुँक्क गर्ने । उसको शरीर हेर्दा लाग्थ्यो उसको उमेर त्यस्तै १६÷१७ हुनुपर्छ । तर छाती र हेर्दा लाग्थ्यो ऊ भर्खरै १३÷१४ पुगेकी होली । सबै भन्थे ऊ खाडी मुलुकमा काम गर्न आएकी हो तर उसको पासपोर्ट पनि छैन रे । मैले एकदिन उसलाई लिएर आउने उसको झापाली दलाल गोलधापको लोके भँडारीालाई सोध्दा ऊ भन्थ्यो - अरु एजेन्टहरुले दिग्दार लगाउँछन् भनेर मैले पासपोर्ट छैन भनिदिएको हुँ । तर गोमेको पासपोर्ट छ भन्थ्यो ऊ । सबैले आआºनै अनुमान गरेका थिए । कोही भन्थे गोमे बेश्या रहिछे कोही भन्थे चुप् लाग् त्यसको मितदाजुले सुन्यो भने मार्ला तिमेर्लाई । साथमा मितदाजु पनि छ भन्ने कुरा सबैलाई हल्ला चलाइएको थियो झूटो भएपनि सत्य भएपनि । मितदाजु पनि बिदेश जान आएको छ रे । ऊ चैँ रमेश तामाङ्ग हो झापाको गोलधापको । लगभग गोलधापका ६-७ जनाको माझमा सुत्छे दमिनी गोमा सधैँ । उसलाई लिएर आउने उसको एजेन्ट शिकारको खोजीमा फेरि झापा फर्किसकेको थियो अहिलेसम्ममा । हामीलाई लिएर आउने एजेन्ट भोला दंगाल पनि फर्किसकेको थियो शिकारको खोजीमा झापा । बस् हाम्रा संरक्षक भने पनि गार्जियन भने २ जना जँड्याहा भागवत र शेखर हुन् बम्बैका कोठाका । त्यतिखेर हामी कोठामा २२-२५ जना जम्मा थियौँ । म छक्क परेँ हाम्रा संरक्षकको हाल देखेर । बम्बै जस्तो महानगरीमा हामीजस्ताहरु हराउँथ्यौँ या बिलाउँथ्यौँ कतै अनन्तमा । न आºनो भन्ने कोही छ त्यहाँ न नानी बाबु भनिदिने नै कोही छ । संरक्षँकहरुकै हाल त्यस्तो भए हाम्रँे अबस्था कस्तो थियो होला सजिलै अनुमान गर्न सकिन्थ्यो । गोमा दमिनीलाई नै किटेर गाली गलौज जे भएपनि हुन थालेपछि ऊसँगै आएका गोलधापबासीहरु उपि्रुन थाले । रातको सुन्यतामा परदेशमा एकअर्काले सहयोग गर्नु पर्ने बेलामा नेपालीहरुको अनाहकको बिबाद फैलियो । ओल्लो कोठा पल्लो कोठाबाट भारतीय श्रमिकहरु पनि आउन थाले । लाजमर्नु भयो हामीलाई क्या हुआ क्या हुआ भन्दै सोध्नेहरुलाई जवाफ दिनु भन्दा समस्याको समाधान कोठाभित्रै गर्न पाएको भए राम्रँ हुने थियो भन्ने साथीहरुले पनि गरे । गोमा रुन थाली । मैले बल्ल खुलस्त थाहा पाएँ आजको यो मध्यरातको ड्रामाको नायक चन्द्रे भँडारी बेलबारी रहेछ भने नायिका गोमे दमिनी गोलधाप रहिछ ।
उनीहरुको कथा सबैलाई थाहा थियो मलाई मात्र होइन । यो भन्दा अघि पनि अरु साना साना अल्लारे भाइहरु थिए कोठामा उनीहरु भन्थे - पुरु दाइ आज चन्दे्रले गोमेलाई ब्रँ किनिदियो कहिले भन्थे पेन्टी किनिदियो कहिले भन्थे लिपस्टिक किनिदियो आज घुमाउन ओर्लीको समुद्री किनारा लग्यो हिजो गेटवे अफ इण्डिया लग्यो अस्ति शान्ता क्रुज लग्यो । यी सबै रिपोर्टहरु सुनिन्थे राती सबै भेला भएपछि कोठामा । केटाहरु सबै कुरा सुनाउँथे सामुहिकरुपमै ।
म जिस्क्याउँथेँ चन्द्रेलाई - के हो चन्द्र भाइ चाल निको छैन नि तिम्रो । ऊ भन्थ्यो अँ पुरुषोत्तम दाइ पनि । केटाहरुले जे भने त्यही विश्वाश गरिदिने । म सादीसुधा मान्छे कतै त्यसो गर्छु भन्थ्यो चन्द्रे । तर आजको कलहको जड या केन्द्रविन्दु चन्द्रे र गोमे हुन् मैले पहिल्यै भनिसकेको छु ।
कलहको जड यसरी सुरु भएछ- एजेन्टहरुले गोमेलाई पट्याउने कोशिश गरेछन् । अभ्यस्त एजेन्टहरुको धन्दा नै त्यही थियो भन्दा पनि फरक पर्दैनथ्यो । पहिले पहिले त्यो कोठामा आएका नेपाली चेलीहरुसँग गरिएको व्यवहारको बारेमा त्यो कोठामा बस्ने पुरानाहरु भाइहरुले पहिले नै भनिसकेका थिए । तर पनि गोमे पट्टिइनछे उनीहरुसँग । एजेन्टहरुमध्येको भागवत सबैका अघि गर्बकासा भन्थ्यो - बम्बैबाट अरब मुलुकमा ाजन आउने हर केटीको दूताबासमा भिसाको छाप लाग्नु भन्दा पहिले हाम्रो छाप लाग्नु जरुरी छ । ऊ जे भन्थ्यो सत्य भन्थ्यो भन्ने कुरा उसको कुरा र काम या व्यवहार सत्य हो भन्ने देखाइसकेको थियो । त्यसको ज्वलन्त नमूना गोमे दमिनीको केश नै ताजा थियो मेरो अघि । एजेन्टहरुले गोमे दमिनीलाई छाप हान्न नपाएकोले नै उठेको कलह थियो यो । बबण्डर थियो बिहानको २ बजे ।

हामीभन्दा ४-५ महिना अघि आएर बम्बैमा भिसाको प्रतिक्षामा बसेको कँडेल माहिलोले बम्बैको बारेमा सबै कुरा बताउँथ्यो मलाई मात्र होइन सबैलाई । कँडेल माहिलो भन्ने बित्तिकै सबैले चिन्थे उसलाई । एकपल्ट अरबमा आएर सर्भे मा २ वर्ष काम गरेको थियो रे उसले । त्यो बेलामा रगत छादेर झण्डै सिल्टिमुर खाएछ । दैव संयोगले ज्यान जोगाएर नेपाल फर्कन सकेछ । ऊ भन्थ्यो - माँ कसम पुरुषोत्तम दाइ म २ वर्ष बम्बइ बसेर भए पनि राम्रो ठाउँमा जान्छु यो पालि । ऊ बसेको ६ महिना भएछ बम्बइमा । बम्बइको एजेन्टको ऊ नजिकको मान्छे हो भन्थे सबै । त्यसैले पनि ऊ त्यहाँको किनमेलको हर्ताकर्ता र त्यहाँको बारेमा जानिफकार थियो । हेर्दा हड्डीमात्रै रहेको माहिलो दाँत अलि अलि बाहिर उछिट्टिएका भए पनि एजेन्टहरुको गतिविधि नजिकबाट हेर्न पाएकोले उसलाई त्यहाँको चुरोसम्म थाहा थियो । उसलाई हामी बसेको कोठाको बीबीसी भने पनि फरक पर्दैनथ्यो ।
माहिलो हामीलाई झापाको गोलधापकी कल्पना तामाङ्गको कथा सुनाउँथ्यो । कल्पना बिदेश जान एउटा एजेन्ट हुँदै ल्याइइछ बम्बै । बम्बैमा एजेन्टले ल्याएर शिकार खेल्न एजेन्ट फर्किएछ झापा । कल्पनालाई धेरैालाई छाप हानेछन् । अरब मुलुक पठाउनु भन्दा अघि एजेन्ट भागवतले भनेजस्तै । कल्पना रुन्थी रे । उनीहरु भन्थे रे चूप यही खोज्न त आकी होस् नि तँ । मुसलेले पनि वहाँ लगेर यही गर्ने त हो नि यहाँ बानी पर्दै गइस् भने काम गर्न सजिलो हुन्छ भन्थे रे एजेन्टहरु । अझ एजेन्टहरु भन्थे रे मुसलेको मुसल पनि ठूलो हुन्छ बुझिस् एकैचोटि फेला परिस् भने मर्छेस् । त्यसैले यहीँबाट पोख्त भएर जा भन्दै छाप हान्थे रे एजेन्टहरुले । तिनीहरुले ओर्ली भए ठाउँमा केटी राख्थे र कोही श्रीमान् आफैँले ल्याएर छोडेको पनि देखेँ विशेष गरी नेपालगन्जतिरका । तिनीहरु ठाडै भन्थे त्यो चरीको बुढा नेपालगन्ज फर्कि्रएपछि त ऊ हाम्रै त हो नि असाध्यै फोहोरी फोहोरी कुरा गर्थे आºनै नेपाली चेलीहरु प्रति । मन भित्र आँधी चल्थ्यो जस्तै सीधा मान्छेलाई पनि भित्र दुख्यो नेपालीको दयनियता देखेर । तिनीहरुको पनि साहै्र बिजोग हुन्थ्यो रे । एउटीले त बम्बैमा पेट बोकेकी थिइ रे
त्यहाँका एजेन्टहरुको हाल हेर्दा तिनीहरुले कसैलाई पनि छोडेजस्तो लाग्दैन मलाई । उनीहरु भन्थे पनि त्यसै गर्थे पनि त्यसै । माहिलाको कुरा र तिनीहरुले सबैको अघि गर्ने व्यवहारले उनीहरुको सिद्धहस्तताको पुष्टी दिन्थ्यो । एउटा एजेन्टले ल्याएकी उसकी नजिककी बहिनीको गति पनि त्यस्तै बनाएछन् । मलाई अन्तर्वातामा लिएर जाँदा भन्थ्यो जँड्याहा एजेन्टले । म छक्क पर्थेँ नेपाली चेलीबेटीको कुरा सुनेर तर आज आºनै कानले सुन्ने र आँखाले हेर्ने मौका पाएको छु यो महानगरी बम्बइमा ।
बम्बैमा कोठामा रहने २ जना एजेन्टका २ वटा मोबाइल थिए । २ वटा मध्ये एउटा घरि घरि गोमेको हातमा दिएर उनीहरु फोन गर्दारहेछन् उसलाई । गोमेलाई फकाउन खोज्दारहेछन् उसलाई । गोमेलाई फकाउन खोज्दारहेछन् धम्क्याउन खोज्दारहेछन् । तैँले खाडी मुलुकमा गएर पनि त्यही काम गर्ने हो । यहाँ हामीलाई पनि मौका दे भन्दा रहेछन् । नेपाली एजेन्टहरुको राक्षसी पन देखेर दया पनि लाग्यो अनि साह्रै घिन पनि लाग्यो मलाई । रातपरेपछि मान्छे राक्षस बन्छ भन्ने सुनेको त थिएँ तर आज दिउँसै राक्षसहरुको बस्तीमा बास्न आइपुगेको छु म । शारीरिक सम्पर्क एउटा कुरा श्रृष्टि थाम्नका लागि हो भन्ने लाग्छ मलाई । संसार नै त्यहीँ देख्नेहरुका लागि त्यो भन्दा ठूलो नर्क केही होइन भन्ने व्यक्तिगत सोच छ मेरो । मान्छेको जुनी साँच्चै असल बनाउने कि नारकीय बनाउने त्यो हाम्रै जिम्मामा छ । हरेक दिन एजेन्टका घिनलाग्दा कुरा सुन्दा यस्तो लाग्थ्यो कि म तिनीहरुको घाँटी अठ्याएर मारिदिउँु र कम्तीमा एकाध नेपाली चेलीहरुको अस्मिता माथि खेलवाड गर्ने दलालहरुको अन्त्य गरिदिउँु तर त्यो सम्भव थिएन पनि । मलाई मेरा बालशखा शिव गाउँलेले एक पटक भनेको कुरा धेरै याद आइरह्यो बम्बैको बसाइमा । वहाँले एकपटक भन्नु भएको थियो पुरुषोत्तमजी मान्छे हरेक दिन एकपटक न एकपटक आतंकबादी बन्छ । जीवनका विविध परिस्थितिहरुले यस्तो मोडमा ल्याएर खडा गरिदिन्छन् कि उसलाई ऊ आतंककारी नबनी सुखै छैन । केही गरेर त्यसको समाधान दिन खोजिहाल्छ मान्छे बिद्रोह गर्न खोजिहाल्छ मान्छॆ । हो त्यसैले म बम्बैको कोठामा हरेक दिन आतंकबादी बर्नेँ भन्ने लाग्छ मलाई ।
गोमेलाई अश्लिल अश्लिल शब्द प्रयोग गर्ने र आकर्षित गर्ने काम गरेछन् । तर गोमेलाई ब्रा र पेन्टी किनिदिने चन्द्रे भँडारीले त्यही दिन दिउँसो एउटा होटलमा कोठा लिएर ३-४ घण्टा सुताएछ गोमेलाई । त्यो कुरो एजेन्टहरुले थाहा पाएछन् । उनीहरुले भनेको नमान्ने चन्द्रेसँग गएर सुत्ने भनेर उनीहरु जलेछन् । चन्द्रे भँडारीलाई ईङ्गित गरेर गाली गर्न थाले एजेन्टहरु । चन्द्रेको रिसको सीमा नै रहेन । चन्द्रे पनि कुर्लियो । के छ प्रमाण भन्दै अरुलाई फत्तुरमा दोष लगाउने भन्दै । एजेन्टहरु बम्बैका रैथानेहरु होटलमा गएर रजिष्टरमा रेकर्ड हेरेछन् । चन्द्रे मोराले आºनै नाममा कोठा बुक गरेको रहेछ । एजेन्टहरु भन्न थाले- हामी प्रमाण पुर्याइदिन्छौँ । चन्द्रे के छ तिमीहरुसँग प्रमाण भन्दैथियो । उनीहरुले संयुक्त उत्तर दिए-होटलको रजिष्टर । चन्द्रेले विस्फारित नेत्रले हेर्यो सबैलाई अनि उसको अनुहार एकाएक अंध्यारियो । चन्द्रे अक्क न बक्क भयो बोल्नै सकेन । चन्द्रेले आपुूलाई संसारको बाठो मान्छे हुँ भन्ने ठानेको थियो उसको कुरा गराइ सुन्दा पनि । तर उसको त्यो विश्वासले हावा खायो नराम्ररी । सबैको अघि साँच्चैको बेजत पनि भयो । एजेन्टहरु चन्द्रेले हार खाएको थाहा पाएर झन् चिच्याउन थाले । अझै चन्द्रेलाई फोनमा पनि टाउको काटिदिने धम्की दिएका रहेछन् एजेन्टहरुले कोठामा आउनु अघि त्यही दिन । चन्द्रेले आºनो कुरालाई त्यतातिर मोड्यो । किन तिमेर्ले मलाई घाँटी काटिदिने धम्की दियौ त चन्द्रे एण्ड कम्पनीका सदस्यहरु रातबिरात धम्क्याउने गाली गर्ने भन्दै गोमे दमिनीसहित आफ्ना कुम्ला कुटुराहरु बोकेर बाहिर निक्लिए । जलथलको बिरेन्द्र प्रसाईं भाइ झापाकै पर्शुराम लामिछाने आदि साथीहरु मिलेर लिस्नामा पुगिसकेको चन्द्रे एण्ड कम्पनीका सदस्यहरुलाई रोक्ने काम गरे । फेरि वापस फर्कि्र्रए सबै । भोलि बिहान गर्ने जे गरे पनि भनेर ।
सबै कोठामा पसे फेरि । भित्र कुरा भयो यी सारा कुराको जड गोमा दमिनी हो भन्ने निश्कर्ष निकाल्यो कोठाले । बिहानै गोमालाइ र ओर्लीमा रहेको केटीहरुकै कोठामा लाने सल्लाह भयो । भोलिपल्ट बिहान गोमे सरी ओर्लीको कोठामा १÷२ दिनपछि उड्यो सउदी अरबतिर चन्द्रे पनि तर यहाँ हरेक पल केही न केही भइरहेको हुन्छ ।
हरेक वर्ष हरेक महिना हरेक हप्ता हरेक दिन थाहा छैन कति गोमा दमिनीहरु आउँछन् यो बम्बै महानगरीमा ठूलो सपना बोकेर बिदेश जाने अनि धेरै पैसा कमाउने कति कल्पनाहरु आउँदा हुन् बम्बै हुँदै अरब मुलुकमा काम गर्न जानलाई र आºनो खुशीले या जबर्दस्ती शिकार बन्छन् होला बम्बैका एजेन्टहरुका । मलाई लाग्दैन त्यो भीडमा गोमा मात्रै या मात्रै कल्पना छे बरु त्यहाँ त अनगिनत त्यस्ता पात्रहरु छन् निरीह बेसहारा । त्यहाँ उनीहरुलाई बचाउन न माइती नेपाल आउँछ न अरु नै । माइती नेपाल काँकडभिट्टा सुनौली जोगवनी नेपालगाज र महेन्द्रनगरको बोर्डर कुर्दा हुन्
शायद । अनुराधा दिदी को डाटामा धेरै नेपाली चेलीहरुको उद्धार गरिएको देखिएला तर बम्बै हुँदै बिदेश जाने र त्यहीँ बेश्याबृत्तिमा लाग्ने ती अभागिनी बिचरा नेपाली चेलीहरुको उद्धार गर्ने कोही जन्मिएकै छैन अहिलेसम्म ।
purushottam.gautam@gmail.com

प्रकाशित मिति:

दाहाल दाइको अधुरो सपना

bfxfn bfOsf] cw'/f] ;kgf

k'?iff]Qd uf}td

;g\ @))%, h'nfO

d ;pbL c/a cfP/ sfd ug{ yfn]sf] klg nueu ! jif{ #÷$ dlxgf eO;s]sf] 5 clxn] . c;Gt'i6L leq}af6 ;Gt'i6Lsf] vf]hL ub}{5' . cK7\of/} cK7\of/f] dfem klg d lgsfz vf]Hb}5' hLjgsf] . dnfO{ Tolt st} hfg klg dg nfUb}g . k|fo !! 306fsf] 8\o'6L ;s]/ d sf]7fdf cfOk'Ubf d yfs]sf] klg x'G5' . vfgf agfpg' k¥of], vfg' k¥of], wGbf klg ug'{ k¥of] ;do nfU5 klg . sDKo'6/df lxGbL lkmNd, g]kfnL lkmNd, c+u|]hL lkmNd x]g{ dg nfu] x]5'{ . uLt ;'G5' g]kfnL, c+u}hL, lxGbL , a+ufnL h] h] dg nfU5 . cln cln u/]/ PsfpG6sf] lstfa klg k9\b}5' d oltv]/ .

cWoog eGg] s'/f hLjg ko{Gt rln/xg] k|lqmof /x]5 . d clt lrGtfu|:t ePsf] a]nf klg dnfO{ kl9/xg dg nfU5 . t/ hfGg w]/} s'/f afFsL /x]5g\ . hLjgdf sfd nfUg] s'/f l;Sg w]/} afFsL x'Fbf]/x]5 . d]/f] 8\o'6Laf6 sf]7fdfd kms]{kl5sf] sfd eg]s} slxn] l;=8L= skL ug]{ , slxn] 6fOk ug]{ , slxn] lkmNd x]g]{ , slxn] uLt ;'Gg], slxn] k9\g] xf] . d'df / cGo a[4x?sf nflu /fdfo0f skL ul/;s]sf] 5' d}n] g]kfn kmls{P/ hfFbf pkxf/sf] ?kdf lnP/ hfgsf] nflu . ;fyLx?sf nflu c+u|]hL lkmNd skL ug'{, >LdtLsf nflu g]kfnL lkmNd / uLtsf l;=8L= x? skL ug'{ , cfkm\gf cg'ejx?nfO{ sDKo'6/df 6fOk ug{', cfkm\gf nflu laleGg k|f]ufdsf l;=8L. x? agfpg' d]/f] sfd xf] sf]7fsf] .

dnfO{ aflx/ 3'd]/ ;do latfpg' eGbf s]xL g s]xL ul//xg dg nfU5 sf]7fdf . dnfO{ of] sfo{df ;xof]u ug]{ ;fyL eg]s} sDKo'6/ xf] d]/f] . To;}n] d 5'6\6Lsf lbg klg st} 3'Dg hfGg k|foh;f] . ToxL df}sf ldfnP/ s'g} s'g} z'qmaf/ kf/]/ l/ofbsf] gfd rn]sf] k/b]zLx? e]nf x'g] 7fpF aTyf hfG5' . aTyf hfg] ljz]if sfd eg]s} cfkm"n] lrg] hfg]sf ;fyLx? e]l6G5g\ ls sf]xL eGg] xf]. aTyfsf] z'qmaf/sf] eL8df d k|To]s dfG5]sf] cg'xf/ k9\g rfxG5' .d rfxG5' lrghfsf] ;fyL ldnf];\ . 3/sf] ;Demgfdf t8\lkPsf] dg xn'Ëf] xf];\ eGg] ;f]R5' d . sd;] sd ;'v b'Mvsf s]xL s'/f ug{ kfP klg 3/lt/sf] s]xL vf]hva/ ug{ kfP klg cfgGb nfUnf 7fG5' d . sf]7fdf a:bf a:bf Psf]xf]/f] ePsf] dg ;fyL;Fusf] e]6n] s]xL km/s k5{ h:tf] nfU5 dnfO{ . r]nLnfO{ dfOtL ufpFsf] s's'/ klg Kof/f] nfU5 /] elgG5 . k/b]zLnfO{ klg To:t} x'Fbf]/x]5 cfkm\g]f 7fpFsf ;fyLx? e]l6Fbf klg a]Un} dhf cfpFbf]/x]5.

of] 7"nf] zx/sf] of] eL8df ;fyL e]6\6fpg' rfgr'g] s'/f klg xf]Og . lIflth;Ddsf] Tof] eL8df d]/f cfFvfx? cga/t ;fyLx?sf] v]fhL ul//xG5g\ a8f] rgfvf eP/ . cem aDa}sf] g/sdf e]l6Psf ;fyLx?sf] dnfO{ vf]hL x'G5 dnfO{ st} csf]{ of] gs{df d km]l/ pgLx?nfO{ e]6\5' ls h:tf nfU5 . d]/f] clxn];Ddsf] ofqfdf d}n] w]/} dfG5]x? e]6]F xf]nf . nfdf] ;dob]lvsf ;fyLx? klg xf]nfg\ w]/} sltnfO{ d}n] la;]{F xf]nf, slt cem} ;Demgfdf xf]nfg\ cem} klg . t/ aDa}sf] a;fO a;\ Ps dlxgfsf] lyof] t/ d}n] hLjgsf] leGg ?k b]v]F Tof] uGw] sf]7fdf . ToxfF a;]/ cfpg]x? d]/f nflu emg} glhssf ;fyL nfU5g\ dnfO{ lsg lsg <>

dnfO{ yfxf 5 xfd|f] sf]7faf6 d cfOsg klxnf] kN6 p8\g]df k5{ sfG5f] efO—o'j/fh sF8]n . pm ;pbL c/a cfPsf] xf] eGg] yfxf 5 dnfO{ / sfG5f]eGbf kl5 p8\g] rGb| eF8f/L / bfxfn bfO —O{Gb| k|;fb bfxfn klg kSsf ;pbL c/a g} xf] eGg] yfxf dnfO{ . d egBf kl5 cfpgnfO{ le;f nfu]sf cd/ axfb'/ / lszf]/ eF8f/L lyP . pgLx? klg kSs} ;pbL c/a cfPsf 5g\ eGg] dnfO{ lyof] t/ s'g 7fpFdf xf] dnfO{ s]xL hfgsf/L lyPg .

Pslbg z'qmaf/ kf/]/ d aTyf uPF . eL8df cfFvf lyP d]/f sf]xL ;fyLx? e]l6Pnfg\ ls eg]/ . g]kfnL /]i6'/]G6sf] 5]pb]lv ;a} 3'Db} lyPF kmgkmgL d . k|To]ssf cg'xf/x? x]/]F d}n] Ps Ps u/]/ . s;}sf] cg'xf/ pHofnf] 5, /fd}| 7fpFdf k/]sf] xf]nf pm, s;}sf] cg'xf/ cFw]/f] b]V5' zfob cK7\of/f] 7fpFdf k/]/ xf]nf .

vfnvfnsf dfG5]x? cg'xf/s} lx;fadf klg ;'Gb/ 5g\ sf]xL c;'Gb/ 5g\ . em':; bf/L kfn]sf b]lv lnP/ nfdf] skfn kfNg], cfdfL{ s6df skfn sf6\g] b]lv lnP/ ;a} vfnsf b]V5' d oxfF . dnfO{ oL efUodfgL / cefuL g]kfnLx?sf] of] eL8 b]Vbf klg lbUbf/L nfU5 . ;a}sf cfcfkm\gf cgGt a]bgfx?n] lk/f]lnP/ klg d':s'/fpg k|oTg ul//x]sf oL dnLg cg'xf/x? st} u/La g]kfnLsf k|ltlglw kfqx? t x'g\ lg eGg] nfU5 dnfO{ .

x]5'{ ;a} ;a} cfcfkm\g} w'gdf d:t 5g\ . sf]xL g]kfnL /]i6'/]G6df vfgdf Jo:t 5g\ , sf]xL klqsf lsg]/ k9\gdf Jo:t 5g\, sf]xL s'df/L km]G;Ldf sk8f lsGgdf Jo:t 5g\, sf]xL dhfn] ukm ub]{ k]K;L lkpgdf Jo:t 5g\, sf]xL x]5'{ g]kfnL lkmNd / uLtsf l;=8L=x? n'sfO{ n'sfO{ a]Rgdf Jo:t 5g\ , sf]xL x]5'{ OG6/g]6df Jo:t 5g\, sf]xL x]5'{ :6'l8of]df kmf]6f] lvrfpg Jo:t 5g\, sf]xL a}Fsaf6 k};f k7fpg] nfOgdf nfUg Jo:t 5g\, sf]xL ;fyLnfO{ af]nfPsf] xf]nf klv{gdf Jo:t 5g\, . ;a} cfcfkm\g} w'gdf Jo:t 5g\ . d klg Jo:t 5' ;fyLx? vf]Hgdf . 3'd]sf] 3'Do} 5', ;a}sf cg'xf/x? k9]sf] k9\o} 5' . .3l/ s'df/L km]G;Lsf] 9f]sfaf6 leq lrxfP/ x]5'{ ToxfF kf] e]l6Pnf ls eg]/, 3l/ g]kfnL /]i6'/]G6sf] leq x]5'{ ToxfF kf] ;fyL e]l6Pnf ls eg]/ . yfs]/ pleG5' d klg g]kfnL l;=8L= a]Rg] s]6fx? eP 7fpFdf . o;f] x]5'{ l;=8L=sf] gfd ePsf] ln;6 . hlt x]5'{ ;a} klZrd]nL uLtx? dfq b]V5' .

klZrd]nL uLtx?sf t d;Fu slt l;=8L= 5g\ dnfO{ g} yfxf 5}g . dnfO{ k"a{sf uLtx? To;df klg nf]s uLtx? rflxPsf] 5 . d slxNo} e]6\lbg lbUbf/L nfU5 .

cfkm" x'ls{Psf] 7fpFsf] nf]s no efvf dfUbf]/x]5 dgn] klg. cfkm" h:tf] 7fpFdf x'ls{of] To:t} vf]H5 dgn] . Ujfn8'Aafaf6 lxF8\g] a]nfdf s]xL lng klg EofOPg . EofPsf] eP @÷$ j6f l;=8L=x? Nofpg t cjZo} ;lsGYof] xf]nf . klZrd]nL efvf klg dnfO{ ;fx|} dg k5{ . To;df klg b]p8f v"a dg k5{ dnfO{ . klxn] Ps ;dodf d]/f] 8F8]Nw'/fsf] ;fyL b]j/fhhLaf6 w]/} ;'g]sf] lyPF b]p8fsf ljljw efvfx? cl8of]df . jxfFn] sflGtk'/df n]Vg' ePsf] !÷@ j6f n]vx? klg k9]Fy]F . dnfO{ ;fx}| /dfOnf] nfU5 ;'Gg b]p8f .

aTyfdf g]kfnLx? Hofbf e]nf ePsf] 7fpFsf] rSs/ nufpFbf nufpFb} d]/f cfFvfx? Pp6f uf]/f] uf]/f] ;]tf] ;6{ / sfnf] k]G6 nufPsf] efOdf k5{ . pm Tof] eL8df km6fkm6 cl3 a9\b}5 g]kfnL /]i6'/]G6lt/ . d x]5'{ p;nfO{} pm t uf]nwfksf] lszf]/ eF8f/L /x]5 aDa}sf] sf]7fdf ;Fu} a;]sf] . d p;nfO{ af]nfpF5' lszf]/ eg]/ . pm dlt/ k'n'Ss x]5{ . v"a v'zL x'G5 pm clg d klg . aDa}sf] Tof] gs{df ;Fu} a;]sf] ;fyL xf] pm pd]/df deGbf w]/} ;fgf} ePklg . ukmufkm rN5 . p;sf] / cd/ bfOsf] ;Fu} le;f nfu]sf] lyof] .

pm eG5—æk'?iff]Qd bfO Û /fF8Lsf 5f]/fn] km}S6«Ldf eg]/ dh/f -v]]tL_ df xfn]/ dfl/xfNof] lg . cd/ bfOnfO{ / dnfO{ . cln dlxgf sfd ul/of] clg efluof] b'a}hgf df}sf ldnfP/ .Æ cfZro{ ldl>t efjdf yKof] p;n] —clg b]Vg' ef] z]v/nfO{ cfh . oxLF 3'ld/x]sf] 5 pm . z]v/ xfd|F] sf]7fsf] hF8\ofxf Ph]G6 xf] lyof] aDa}df pm klg cfP5 ot} .

d lszf]/nfO{ ;f]W5'—clxn] sxfF 5f} ltdL<

clxn] d Pp6f kmlg{r/ bf]sfgdf sfd ub}{5' bfO eG5 pm .

clg cd/ bfO lg<

pm eG5—cd/ bfO t Pp6f Knfli6s km}S6«Ldf sfd ub}{ x'g'x'G5 c/] È

cF ;fFRrL rGb|]sf] sfd sxfF xf] lg< ;f]W5' d . pm eG5—rGb| bfOsf] t cn sfl;ddf xf] .

cF yfxf kfpg' ef] Pp6f s'/f] <>

Pslbg d}n] ;f]w]Fy]F jxfFnfO{ aDa}sf] Tof] sf]7fdf . bfh' tkfO{sf] 3/ sxfF xf]<>

slt jif{sf] x'g' ef]< $@ nfu]F xf]nf efO .

5f]/f 5f]/L slt 5g\< @ hgf 5f]/fx? 5g\ . Pp6f sIff * df csf]{ sIff ( df k9\5 . bfh' of] pd]/df lsg lab]z cfpg vf]Hg' ePsf] <>

æs] ug'{ efO cfkm";Fu w]/} ;DklQ 5}g, hldg klg 5}g . ef]ln 5f]/fx?n] pgLx?sf] nflu s]xL ulb{Pg afpn] eg]/ g;/fk'g\ eg]/ lab]z hfg cfF6]sf] @÷$ jif{nfO{ .Æ

aDa}sf] uGw] sf]7fd} ePsf] lyof] of] aftf{nfk . O{Gb| k|;fb bfxfn lyof] bfOsf] gfpF, df]/ªsf] 6fF8L /}5 ufpF . clnslt hldg lyof] Tof] klg lwtf] /fv]/ ljb]z hfg cfF6\g' ePsf] /x]5 .

df]/ªaf6 sf7df08" hfg' eP5 lab]z cfpgnfO{ . sf7df08"df klg #÷$ dlxgf a;fP5 d]gkfj/n] . d}n] e'n]F jxfFnfO{ Nofpg] d]gkfj/sf] gfd klg . sf7df08"df #÷$ dlxgf /fv]kl5 klg le;fsf] sfdsf] s]xL cQf] kQf] ePg5 . To;kl5 aDa} NofP/ of] uGw] sf]7fdf 5f]l8lbP5 . uGw] sf]7fsf] uGw] xfjf vfPsf] klg #÷$ dlxgf eP5 . bfO eGg'x'GYof]— efO dnfO{ w]/} k};f sdfP/ wgL dfG5] ag'Fnf clg s] s] g u?Fnf eGg] t s]xL 5}g . a;\ dg'{eGbf cl3 @ hgf 5f]/fx/sf] nflu sdfOlbg kfP pgLx?n] dnfO{ ;/fKg] lyPgg\ . gq t kl5 pgLx?n] eGnfg\ —xfdLnfO{ hGdfP/ s]x Lug{ g;Sg]n] lsg hGdfPsf xf]nfg\ eg]/ eGnfg\ ;a}sf] d'v]~hL .Æ

d ToxL kL/n] lxF8]sf] efO 3/b]lv @÷# jif{ h:tf];'s} b'Mv v]Kg' k/]klg ;x]/ 5f]/fx?sf] nflu sfd u5'{ . lxF8\g] a]nfdf n t efO uOof] x} . efUodf n]v]sf] /x]5 / ;pbL c/adf glhs} kl/P5 eg] e]6 xf]nf km]l/ klg . aDa}sf] Tof] uGw] sf]7faf6 xftdf Pp6f emf]nf lnP/ rGb]| eF8f/L;Fu} aflxl/g' ePsf] lyof] . d}n] eg]sf] lyPF — bfh' tkfOFsf] ;kgf k"/f ug{ O{Zj/n] tkfOFnfO{ db\bt u?g\ .Æ

d cfh bfxfn bfOsf] d[To'sf] va/n] clt b|lat 5' . dnfO{ bfxfn bfOsf] Tof] lvgf}6] z/L/, leq k;]sf unf ;fgf] ;fgf] dfG5], s'k|f] k/]sf] 9f8, s;};Fu klg w]/} gaf]Ng] Tof] dfG5] d]/} cle v8f eP/ af]ln/x]h:tf] nfU5 .

;f]R5' lar/f bfxfn bfO cfkm\gf] ;kgf cw'/} 5f]8]/ k/nf]s hfg' eP5 . d jxfFsf] ;Demgfdf >4fsf b'O{ yf]kf cfF;' r9fpg afx]s s]xL ug{ ;lSbg clxn]sf] xfndf .

yfxf 5}g k|To]s jif{ slt g]kfnL bfxfn bfOx? c/a d'n's cfpg'x'G5 cf–cfkm\gf ;'Gb/ ;kgfx? af]s]/ ePsf] clnslt hldg / 3/ 38]/L klg lwtf] /fv]/ t/ s7} yfx} 5}g jxfFx?nfO{ g} cfkm\gf] ;kgf k"/f x'G5 ls x'Fb}g< ;kgf k"/f gx'Fb} c;dod} 9Ng' kg]{ kf] xf] ls<>

h] xf];= bfxfn bfOsf] d[t cfTdfn] zflGt kfcf];\ clg jxfFsf] k/nf]s ;'lw|of];\ . jxfFn] csf]{ hGd kfpg' eP5 eg] u/La eP/ hGdg' gk/f];\, 5f]/f5f]/Lsf] nflu s]xL ug{ g;Sg] nf5L afp aGg gk/f];\ . lagflaTyfdf csf{sf] e"lddf s's'/sf] h:tf] d[To' ef]Ug gk/f];\ .

म को हुँ ?

d]/f] hGd ef/tsf] klZrd a+ufnsf] l6ofdf/L h+un a:tLdf ePsf] xf] . d ;fg}b]lv cln 5'Rrf] :jefjsf] dfG5] ePsf]n] clxn] klg To:t} 5' . dnfO{ ;+:d/0f n]v]/ c?nfO{ b]vfpg ;fx|} dg nfU5 . To;}n] klg of] Anu agfPsf] x'F . tkfO{x?n] of] x]l/lbg'eof] eg] d cfef/L x'g] lyPF .

Followers